News in Nepali

नवलपरासीमा बसको ठक्कर बाट एकको मृत्यु तीन घाइते

Lumbinikhabar Online

बसको ठक्करबाट परासीकी ३५ कमला रेग्मीको पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको भएको छ।आज बिहान करिब ५:४० मा नवलपरासी रामग्राम नगरपालिका १ निलोगेटस्थित सुनवल परासी सडकखण्डमा बसको ठक्करले उनको मृत्यु भएको हो।

लु २ ख ४०५५ नम्बरको बसले पैदल यात्रीहरुलाई ठक्कर दिँदा कमला सहित चार जना घाइते भएका थिए । दुर्घटना पछि कमला रेग्मीको पृथ्वीचन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Tags

छुटाउनु भयो कि ?