News in Nepali

सुनको मूल्य ९३ हजार एक सय हुँदा चाँदीको मूल्य १२ सय ६०

Lumbinikhabar Online

आइतबार सुनको मूल्य ९३ हजार एक सयमा कायम छ। आज चाँदीको मूल्य १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ८ अमेरिकी डलरमा कारोबार भइरहेका बेला नेपालमा एसको मुल्य ९३ हजार एक सयमा कायम रहेको हो ।

Tags

छुटाउनु भयो कि ?