सरकारले पुस ४ गते आइतवारका दिन सार्वजनिक बिदा दिने भएको छ ।
हिजो बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले पुस ४ गते आइतवार उधौली पर्व ,नेपाल साथै संसार भरी छरिएर वसोवास गर्ने भुमिपुत्र मुलवासी किरात,समुदायले विशेष सुनुवार राई लिम्बू र याख्खाहरुले मनाउने महान चाड हो ।
योमरी पुन्ही हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पुर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यसरि धान्य पूर्णिमा को अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यस्तै देशभरका सम्बन्धित समुदायका लागि बिदा दिने निर्णय भएको छ ।