News in Nepali

नवलपरासीमा राष्ट्रिय परिचयपत्रको लागि फारम भर्नेको सङ्ख्या करिब दुई लाख

Lumbinikhabar Online

सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले साउनमा सञ्चालन भएको घुम्ती शिविरबाट एक लाख ८४ हजार ३३७ ले राष्ट्रिय परिचयपत्रको फारम भरेको जानकारी दिए । त्यस्तै जिल्ला प्रशासन कार्यालयमा रहेको फिल्ड कार्यालयमा नै पुगेर शुक्रबारसम्म १३ हजार ४५ ले राष्ट्रिय परिचयपत्रका लागि फारम भर्दा  जम्मा फारम भर्नेको सङ्ख्या एक लाख ९७ हजार ३८२ पुगेको थापाको भनाइ छ ।

Tags

छुटाउनु भयो कि ?