कोभिड-१९

दक्षिण अफ्रिकीलाई नेपाल प्रवेशमा रोक लगाइएको छ

Lumbinikhabar Online

कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण भित्रिन नदिन सरकारले दक्षिण अफ्रिकी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको छ । गत नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पहिलो पटक यो भेरिएन्ट पुष्टि भएको थियो । त्यसयता विभिन्न अफ्रिकी, युरोपेली र एसियाली मुलुकमा समेत यसका संक्रमित फेला परेपछि गृह मन्त्रालयले सतर्कता अपनाउन भन्दै दक्षिण अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

Tags

छुटाउनु भयो कि ?