• २०८२ असोज ०५, आइतबार ( )
टप खबर

अफ्रीकामा भेटियो कोभिड–१९ को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

Lumbinikhabar Online

कोभिड–१९ को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएका मुलुकबाट आएका वा शंकास्पद व्यक्तिलाई १५ दिन क्वारेन्टिनमा अनिवार्य राख्न विज्ञले सुझाव दिए पनि सरकारले यसबारे निर्णय लिएको छैन । दक्षिण अफ्रिकामा गत मंगलबार नयाँ भेरिएन्ट ‘बी.१.१.५२९’ पुष्टि भएको थियो । नयाँ भेरिएन्टमा डेल्टाभन्दा बढी जोखिम देखिएकाले प्रभावित मुलुकबाट आउनेहरूलाई अनिवार्य क्वारेन्टिनमा राख्न विज्ञको सुझाव छ ।

Tags

छुटाउनु भयो कि ?