खेलकुद

पीएसजी शीर्ष स्थानमा

Lumbinikhabar Online

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) शीर्ष स्थानमा कायमै छ ।

शनिबार क्लेरमोन्ट फुटलाई ४-० गोलले पराजित गर्दै पीएसजीले लगातार पाँचौँ जितसहित शीर्ष स्थानमा कायम रहेको हो ।

पीएसजीलाई जित दिलाउन एन्डर हरेराले दुई गोल तथा केलियन एमबाप्पे र इद्रिस्सा गाना गुइएले एक एक गोल गरे ।

शीर्ष स्थानको पीएसजीको ५ खेलमा १५ अंक छ । फुट ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ ।

Tags

छुटाउनु भयो कि ?