कोभिड-१९

२२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप दिइने

Lumbinikhabar Online

काठमाडौं जिल्लामा साउन २२ गते देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार साउन २२ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिइने छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले सूचना जारी गरी जेठ २५ गतेयता पहिलो डोज लगाएका जेष्ठ नागरिकसहितलाई २२–२४ साउनसम्म खोप लगाउने कार्यक्रम तय भएको जानकारी दिएका हुन् ।

Tags

छुटाउनु भयो कि ?