खेलकुद

आईपीएल क्रिकेट अनिश्चितकाललाई स्थगित

Lumbinikhabar Online

इंग्ल्याण्ड-बंगलादेश क्रिकेट सिरिज अनिश्चितकाललाई स्थगित भएको छ ।

महामारी बढेपछि इंग्ल्यान्ड क्रिकेट टिमको बंगलादेश भ्रमण रद्द भएको छ । योसँगै दुई देशबीच हुने भनिएको तीन खेलको एक दिवसीय र टी-ट्वान्टी सिरिज स्थगित भएको हो ।

क्रिकइन्फोले इंग्ल्यान्डको बंगलादेश भ्रमण अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । इंग्ल्यान्डले सेप्टेम्बरदेखि अक्टोबरसम्म बंगलादेशको भ्रमण गर्ने तालिका रहेको थियो ।

Tags

छुटाउनु भयो कि ?