खेलकुद

स्वीडेनको महिला फुटबल टोली टोकियो ओलम्पिकको फाइनलमा

Lumbinikhabar Online

स्वीडेनको महिला फुटबल टोली टोकियो ओलम्पिकको  फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा १० खेलाडीमा समेटिएको अष्ट्रेलियालाई १-० गोलले हराउँदै स्वीडेन फाइनलमा पुगेको हो ।

स्वीडेनको जितमा फ्रिडोलिना रोल्फोईले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्वीडेनले स्वर्ण पदकको लागि क्यानडासँग खेल्नेछ ।

 

Tags

छुटाउनु भयो कि ?