टप खबर

आज देखि जोनसन एंड जोनसनको खोप लगाइदै, यी हुन् काठमाडौँ को खोप केन्द्रहरु

Lumbinikhabar Online

अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ ।

काठमाडौँ को खोप केन्द्र हरु;

Tags

छुटाउनु भयो कि ?