टप खबर

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

Lumbinikhabar Online

सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त राष्ट्रपति कार्यालयका नाममा परामादेश जारी गरेको छ।

सर्वोच्चको संवैधानिक इजालसले देउवालगायत १४६ सांसदले दायर गरेको रिटमाथि सोमबार फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश जारी गरेको हो।

Tags

छुटाउनु भयो कि ?