नेपाल बिद्यार्थी संघ कैलाशकुट बहुमुखी क्याम्पस का इकाई सभापती सुवर्ण गौतम को नेतृत्व मा कोभिड को खोप माग ,पेट्रोलियम पदार्थ मा भएको चरम मूल्यबृद्धि एव कोभिड पछि को अब शिक्षा को विषयमा तत्काल बिकल्प खोजि भविश्य सुनिस्चित गर्न एव्ं अलोकतान्त्रीक ढंगवाट गरिएको संसद बिघटन पुनर्स्थापना लगायतका माग गर्दै आज मसाल जुलुस प्रदशन गरिएको छ


