नेपाल विद्यार्थी संघ कैलाशकुट बहुमुखी क्याम्पस इकाई द्वारा पेट्रोलियम पदार्थमा भएको चरम मुल्यबृद्धि खारेज को माग गर्दै के पी ओली सरकार बिरुद्ध मा मसाल जुलुस प्रदर्शन भएको छ। नेपाली जनता लाई कोभिड को भ्याक्सिन को व्यवस्था गरि जनता लाइ चाडो भन्दा चाडो सुरक्षित बनाउनु पर्ने संघ को माग छ। शिक्षा को अब को बिकल्प, भन्दै बिरोध तथा मसाल जुलुस प्रदर्शन भएको छ।
संसद बिघटन को पूनर्स्थापना लगायतका माग राखी के पि सरकारको बिरुद्धमा इकाई का सभापति सुबर्ण गौतम को नेतृत्वमा मसाल जुलुस निकालेको कैलाशकुट बहुमुखी क्याम्पस का नेता उज्वल पौडेल ले जानकारी दिएका छन |




