नारायणगढ-मुग्लिन सडक पहिरोका कारण दिनैपिच्छे अवरुद्ध हुन थालेपछि त्यसको असर राजधानी काठमाडौंको आपूर्ति व्यवस्थामा परेको छ । मालबाहक सवारी साधन पहिरोका कारण दुई तीन दिनसम्म बाटोमै रोकिन थालेपछि खाद्यान्न, तरकारी, फलफूल, पेट्रोलियम पदार्थलगायतका वस्तुको आपूर्तिमा ढिलाइ हुन थालेको छ । पहिरोले सडक अवरुद्ध हुँदा धेरै सवारी साधन सडकमै रोकिन्छन्, अवरुद्ध सडक खुलाउन केही घण्टादेखि २- ३ दिनसम्म लाग्ने गरेको छ । जसले गर्दा ढुवानी मा ढिलाई र कठिनाई आउने गरेको छ। पेट्रोलियम पदार्थ , फलफुल , तरकारी खाद्यान्न बस्तु हरु आयात मा कमि भएको छ। पहिरो भन्दा बहिले १००% प्रतिसं आउने सामाग्री हरु अहिले ५० देखि ६०% प्रतिसत मात्र आउन सकेको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६