खेलकुद

युक्रेनलाई हराउँदै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा

Lumbinikhabar Online

युक्रेनलाई क्वाटरफाइनलमा  हराउँदै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा पुगेको छ । रोममा आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गर्दा  ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे । जितसँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Tags

छुटाउनु भयो कि ?