मेलम्ची र ईन्द्रवातीमा बाढी आएर ५० जना भन्दा बढी बेपत्ता भएका छन । स्वास्थ्य तथा जन्सन्ख्या मन्त्री शेर बहादुर तमाङले सामजिक सन्जाल मा तस्वीर हरु राखेरा सबै जान्कारी दिएका छन ।
मन्त्री तामङ ले आफ्नो मोबाइल नमबर र स्वकिय को न म बर सार्वजनिक गर्दै सहयोग लाई त्यहीमा समपर्क गर्न भनेका छन |
मन्त्री शेर बहादुर तमाङ : 9851040821
स्वकिय : 9851175310