अविरल वर्षापछि आएको पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो गएको छ । केही भौतिक संरचना बगाएको हुनसक्ने भनिएको छ ।
जानकारी अनुसार त्यहाँ रहेको केही ट्राउट फर्म बगाएको भनिएको छ, अन्य क्षति पनि भएको हुनसक्छ ।’ त्यहाँ रहेका सुरक्षा निकायका पोष्ट पनि बगााएको जनाइएको छ ।
यसैबीच मेलम्ची नगरपालिकाको चनौटे बजार पनि जलमग्न भएको छ ।