कोभिड-१९

पछिल्लो २४ घण्टामा थप ३,४७९ जनामा संक्रमण पुष्टि, ९९ जनाको मृत्यु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा थप ३,४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४७१ पीसीआर परीक्षणबाट ३,०२४ र ३,२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३,४७९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

Tags

छुटाउनु भयो कि ?