राजनीति

राजेन्द्र महतो उपप्रधानमन्त्री, अरु कुन नेता ले कुन मन्त्रालय पाउदै ?

Lumbinikhabar Online

जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानमन्त्री, तथा शहरी विकास मन्त्री हुनेछन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ ।

Tags

छुटाउनु भयो कि ?