News in Nepali

कुन जिल्ला बाट कति कोरोना संक्रमितहरु को पुस्टि भयो ?

Lumbinikhabar Online

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

मोरङमा ३११, ललितपुरमा २९९, कास्कीमा २८२, सुनसरीमा १९९, भक्तपुरमा १८८, झापामा १६९, ओखलढुंगामा १४४, सिन्धुपाल्चोकमा १३९, धनुषामा १३३ र काभ्रेपलाञ्चोकमा १२० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै चितवन र मकवानपुरमा ९२/९२ जना, सुर्खेतमा ८६, रूपन्देहीमा ८५, बारामा ८१, गोरखामा ७०, बर्दियामा ६८, धादिङ, स्याङजा र बाँकेमा ६५/६५ जना, नुवाकोटमा ६१, सिरहामा ५८,नवलपरासी पूर्वमा ५७, दाङ र कैलालीमा ५१/५१ जना तथा तनहुँमा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

रामेछापमा ४८, अछाममा ४७, सप्तरीमा ४३, कपिलवस्तुमा ४१, कञ्‍चनपुरमा ३८, सर्लाहीमा ३५,सिन्धुलीमा ३३,डोटीमा ३२, डडेल्धुरामा २८, रौतहटमा २७, उदयपुरमा २५, दैलेखमा २२, नवलपरासी पश्चिममा २० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै पर्सामा १९, पाल्पामा १८, रूकुम पश्‍चिममा १७, महोत्तरी र अर्घाखाँचीमा १५/१५ जना, दोलखामा १२, प्युठानमा ९, रोल्पामा ७, पर्वत र सल्‍यानमा ६/६ जना, सोलुखुम्बु, बागलुङ र जुम्लामा ५/५ जना, धनकुटा, भोजपुर र बैतडीमा ४/ ४ जना, इलाम, संखुवासभा र कालिकोटमा ३/३ जना, खोटाङ, जाजरकोट, मुगुमा २/२ जना तथा पाँचथर, रसुवा, गुल्मी, रूकुम पुर्व, हुम्ला, बझाङ र बाजुरामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?