टप खबर

पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु, थप ६०८५ जनामा कोरोना भाइरस संक्रमण

Lumbinikhabar Online

नेपालमा कोरोना भाइरस संक्रमणबाट हुने मृत्यु उल्लेख्य रुपमा घटेको छ । पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ । गत वैशाख २५ गते ५३ जना र २६ गते ८८ जनाको मृत्यु भएको थियो |

पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टि भएको हो ।

Tags

छुटाउनु भयो कि ?