समाचार

काठमाडौँ उपत्यकामा १०९३ संक्रमित थपिए

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८०४, भक्तपुरमा ११३ र ललितपुरमा १७६ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६९ कोरोना संक्रमित थपिएका छन् भने १०९ जनाको मृत्यु भएको छ।

Tags

छुटाउनु भयो कि ?