टप खबर

मेलबर्नमा एक साता लकडाउन हुने

Lumbinikhabar Online

अष्ट्रेलियाको मेलबर्नमा एक साता लकडाउन हुने भएको छ । मेलबर्नमा स्थानिय समय अनुसार बिहिवार राति १ बजेबाट लकडाउन शुरु हुनेछ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मेलबर्नमा लकडाउन लगाउन लागिएको हो ।

मेलबर्नमा रहेका विभिन्न भेन्यू र फुटबल स्टेडीयममा गएका मानिसहरुमा कोरोना संक्रमण देखिएपछि कोरोना तिव्ररुपले फैलन सक्ने भन्दै अष्ट्रेलियाले मेलबर्नमा लकडाउनको तयारी गरेको बताएको छ ।

Tags

छुटाउनु भयो कि ?