राजनीति

११ जना विरोधी सांसदहरुलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

Lumbinikhabar Online

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना विरोधी ११ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने भएका छन्।

शनिबार बालुवाटारमा बसेको उनी पक्षीय स्थायी कमिटी बैठकले ११ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने र उनीहरुको जबाफ अनुसार थप कारवाही अघि बढाउने निर्णय गरेको हो ।

Tags

छुटाउनु भयो कि ?