टप खबर

गृहमन्त्री बादल पराजित,खिमलाल देवकोटा निर्वाचित

Lumbinikhabar Online

राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् । देवकोटाले कुल ५८८८ मतभारसहित विजय हासिल गरेका हुन । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।

Tags

छुटाउनु भयो कि ?