होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका –ं२ का ६६ वर्षीया महिला छिन् । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले कोरोना सङ्क्रमित महिला आफ्नै घरमा एकान्तबासमा रहेका समयमा मृत्यु भएको जानकारी दिए ।उनी यही वैशाख १६ गते खुट्टामा समस्या भएसँगै जाँच गराउन त्रिशूली अस्पतालमा आएको र पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताइएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६