प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको माग माग्दै उनले संसदले आदेश दिएमा आफू सरकारको नेतृत्वमा नरहने बताए । ‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन, संसदले आदेश देओस्, छैन भने संसदको आदेशसँगै मार्गप्रशस्त भइहाल्छ’ उनले भने, ‘यसमा कुनै जालझेल षड्यन्त्र छैन ।’
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६