राजनीति

को को हुन त माधव नेपाल पक्ष्यका राजिनामा दिने सांसद ?

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै पार्टी विभाजन तर्फ धलेकेको आरोप लगाउँदै आएको नेपाल समूहले आफ्ना सांसदहरुलाई सामूहिक राजीनामा गराउने तयारी गरेको हो । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुसँगको छलफल पनि नेपाल समूह राजीनामा दिने मुडमा पुगेको हो । राजबहादुर बुढा र गोकर्ण बिष्ट दुई जना बोहक अरु २० सांसदलाई अध्यक्ष ओलीले स्पष्टीकरण सोधेका थिए । यि दुइ सांसदले भने राजीनामा दिने नदिने विवषयमा टुगो लागेको छैन् |

को को हुन त राजिनामा दिने सांसद ?
झलनाथ खनाल, माधवकुमार नेपाल, योगेश भट्टराई, जयकुमार राई,भवानी खापुङ, यज्ञराज सुनुवार, गणेश पहाडी, पवित्रा निरौला खरेल,जीवनराम श्रेष्ठ , नारायण खतिवडा, विरोध खतिवडा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, मेटमणी चौधरी, हिराचन्द्र केसी, दिपकप्रकाश भट्ट, झपट रावल, भीम रावल, कृष्णलाल महर्ज. सोमप्रसाद पाण्डे

Tags

छुटाउनु भयो कि ?