टप खबर

दिल्लीमा थप एकसाता लकडाउन लम्बियो

Lumbinikhabar Online

भारतको राजधानी दिल्लीमा लगाइएको लकडाउन एकसाता लम्बाइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटमार्फत यस्तो जानकारी दिएका हुन् ।कोरोनाबाट प्रभावित मध्ये एक भारतीय सहर दिल्लीमा पछिल्लो समय संक्रमित र मृतकको संख्या दुबैमा वृद्धि भैरहेको छ ।

Tags

छुटाउनु भयो कि ?