कोरोना महामारीको दोस्रो घातक लहरसँग जुधिरहेको भारतको अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको छ।
कोरोनाका कारण अवस्था निकै नाजुक बनेपछि त्यहाँका राज्य सरकारले केन्द्र सरकारसँग सहयोगको लागि अपिल गरेको छ।
अक्सिजन आपूर्तिको लागि ओडिशा र छत्तिसगढजस्ता कयौं राज्यले दोस्रो राज्यको लागि विशेष रेल सेवाको व्यवस्था गरेको छ।