टप खबर

भारतमा मदिरा नपाएपछि ह्यान्ड स्यानिटाइजर पिउँदा सातको मृत्यु

Lumbinikhabar Online

भारतमा कोरोना भाइरस नियन्त्रणको लागि प्रयोग गरिने ह्यान्ड स्यानिटाइजर पिउँदा सात जनाको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार मृतक सबै महाराष्ट्रका मजदुर हुन्।

कोरोनाका कारण अहिले मदिरा पसलहरु बन्द छन्। मदिरा पिउन नपाएपछि उनीहरुले ह्यान्ड स्यानिटाइजर पिएको प्रहरीको भनाइ छ।

 

Tags

छुटाउनु भयो कि ?