कोभिड-१९

नेपालमा १५२ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

चैत्र १९ – पछिल्लो २४ घण्टामा १५२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७७,४६१ पुगेको छ। ६५ जना कोरोनमुक्त भएका छन। १ जनाको मृत्यु हुनुको साथै मृत्यु दर ३,०३१ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?