टप खबर

प्रचण्डको निवेदनमा फैसला पुनरवलोकन नगर्ने सर्वोच्चको निर्णय

Lumbinikhabar Online

प्रचण्डको पुनरवलोकन निवेदनमा सर्वोच्च अदालतले अनुमति नदिने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दर्ता गरेको फैसला पुनरवलाेकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो। गत फागुन २३ गते सर्वोच्चले ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै नेकपा नाम उनकै भएको फैसला गरेको थियो। साथै सर्वोच्चले त्यही फैसलामा माओवादी केन्द्र र एमालेबीचको एकता पनि बदर गरिदिएको थियो।

Tags

छुटाउनु भयो कि ?