टप खबर

आज तोलामा सुनको मूल्य ४०० ले घट्यो

Lumbinikhabar Online

बुधबार घरेलु बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमा सुन ८५ ५०० रुपैयाँमा बिक्री भइरहेको छ। मंगलबार बुलियनको मूल्य ८६,००० थियो। त्यस्तै तेजाबी सुन ८५,१५० र चाँदीको तोला १,१९५ रुपैयाँमा कारोबार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?