कोभिड-१९

नेपालमा १६७ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

चैत्र १७ – पछिल्लो २४ घण्टामा १६७ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७७,१४७ पुगेको छ। ११५ जना कोरोनमुक्त भएका छन। ३ जनाको मृत्यु हुनुको साथै मृत्यु दर ३,०३० पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?