टप खबर

होटेल अन्नापिर्ना बन्द हुदै

Lumbinikhabar Online

चैत्र ४ – ५५ वर्षको इतिहास बोकेको काठमाडौंको दरबारमार्गमा सञ्चालित पाँचतारे होटेल डेला अन्नपूर्ण बन्द हुँदैछ । कोरोना महामारी भाइरसका कारण बन्द भएको होटेल लक्डाउन खुले पछि पनि आर्थिक अवस्थामा उठ्न नसके पछि डिसेम्बर लगतै बन्द हुने निर्णय भएको छ। होटल एसोसियसनकी अध्यक्ष सिर्जना राणाले खर्च धन्न नसके पछि होटेल बन्द गर्नु पर्ने बताएकी हुन्। सिर्जना राणा अन्नपूर्ण होटलकी सञ्चालिकाले साधारण आम्दानीले ३६० जना कर्मचारीको खर्च धन्न गारो भएको बताएकी छिन्। उनले र्मचारीहरुलाई हालसम्मको तलब, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतमा रहेका सुविधा दिएर बिदा गर्ने गरिएको होटल व्यवस्थापनले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?