बिबिध

वामपन्थी बौद्धिक प्रो मणिलाल श्रेष्ठको निधन

Lumbinikhabar Online

वामपन्थी बौद्धिक प्रोफेसर मणिलाल श्रेष्ठको मंगलबार बिहान निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको उनका परिवार स्रोतले जनाएको छ। प्राध्यापक श्रेष्ठको केही दिनदेखि मेडिसिटीमा उपचार भइरहेको थियो। उहाँ निमोनियालगायत विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त थिए। परिवार स्रोतका अनुसार, श्रेष्ठको अन्तिम संस्कार उनका जेठो छोरा विदेशबाट आए पछि मात्र गरिन्छ।

Tags

छुटाउनु भयो कि ?