टप खबर

वरिष्ठ पत्रकार शर्माको निधन

Lumbinikhabar Online

वरिष्ठ पत्रकार सुशील शर्माको शुक्रबार निधन भयो। उनी ६३ वर्षका थिए। पारिवारिक स्रोतका अनुसार शुक्रबार चाबहिलको ओम अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको छ। उहाँ लामो समयदेखि अग्न्याशयको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। पत्रकार शर्माले बीबीसी नेपाली सेवामा १५ भन्दा बढी वर्ष काम गरे। २०११ मा उनले बीबीसीबाट राजीनामा गरेका थिए। उहाँ श्रीमती र एक छोरा हुनुहुन्छ। उनका अन्तिम संस्कार शुक्रवार पशुपति आर्यघाटमा गरिनेछ।

Tags

छुटाउनु भयो कि ?