• २०८२ साउन ०२, बिहीबार ( )
अरु

कक्षा १२ कक्षा बोर्ड परीक्षा जेष्ठ १३ देखि सुरु हुने

Lumbinikhabar Online

राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कक्षा १२ को बोर्ड परीक्षा जेष्ठ १३ देखि सञ्चालन गर्ने घोषणा गरेको छ। एनईबीले बुधवार दिनचर्या प्रकाशित गरेको छ। एनईबीका अनुसार बिहान ८ देखि बिहान ११ बजेसम्म परीक्षा हुनेछ।

Tags

छुटाउनु भयो कि ?