कोभिड-१९

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

Lumbinikhabar Online

फाल्गुन १९ – पछिल्लो २४ घण्टामा ७८ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६४,२९४ पुगेको छ। ० जनाको मृत्यु भएसंगै मृत्यु दर २,७७७ पुगेको । २,६०,५४३ जना कोरोनमुक्त भएका छन।

 

Tags

छुटाउनु भयो कि ?