टप खबर

सुनको मूल्य आज प्रति टोला १७,०० रुपैयाले घट्यो

Lumbinikhabar Online

मंगलबार घरेलु बजारमा सुनको मूल्य १७,०० ले घट्यो। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमारक सुन ८७,००० रुपैयाँमा बिक्री भइरहेको छ। सोमबार सराफाको मूल्य ८८,७०० थियो। त्यस्तै तेजाबी सुन ८६,५५० रुपैयाँ र चाँदीको तोला १,२९० प्रति टोलमा कारोबार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?