कोभिड-१९

नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

फाल्गुन १६ – पछिल्लो २४ घण्टामा ७८ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७३,१४३ पुगेको छ। ८२ जना कोरोनमुक्त भएका छन। १ जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,७७४ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?