टप खबर

तेह्रथुमको सिद्धकली स्कूलमा आगो लाग्यो

Lumbinikhabar Online

जिल्लाको फेदाप ग्रामीण नगरपालिकाको सिद्धकली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भयो। आज बिहान ३ बजे विद्यालयको प्रशासनिक भवनमा सर्ट सर्किटको कारण आगलागी भएको प्रधानाध्यापक कुलप्रसाद दुलालले जानकारी दिए। आगलागीमा १० करोडभन्दा बढीको प्रशासनिक भवन र अन्य कागजात, शैक्षिक सामग्री, फर्निचर जलेर नष्ट भएको दुलालले जानकारी दिए। स्थानीय, विद्यार्थी र शिक्षकहरूको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।

Tags

छुटाउनु भयो कि ?