टप खबर

सुनको मूल्य प्रति तोला ५०० रुपैयाले घट्यो

Lumbinikhabar Online

फाल्गुन १४ – शुक्रबार घरेलु बजारमा सुनको मूल्य प्रति तोला (११.६६४ ग्राम) ले घट्यो। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमा सुन ८८,८०० रुपैयाँमा बिक्री भइरहेको छ। बिहीबार सुनको मूल्य तोला ८९,३०० थियो। त्यस्तै तेजाबी सुन ८८,३५० र चाँदी प्रति तोला १,३३५ मा कारोबार भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?