राजनीति

प्रधानमन्त्रीले आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाए

Lumbinikhabar Online

फाल्गुन १४ – बालुवाटारमा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासमा मन्त्रिपरिषद्को बैठक भइरहेको छ। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक ५ बजे बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले पछिल्ला राजनीतिक घटनाक्रम र सरकारी कामका बारेमा छलफल गर्नेछ।
प्रधानमन्त्री ओलीले मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गरेपछि मन्त्रिपरिषद्को बैठक बोलाएको छ। उक्त बैठकले राष्ट्रपति विद्या देवी भण्डारीलाई होआर बैठक बस्न सिफारिस गर्ने छ।

Tags

छुटाउनु भयो कि ?