मेलम्ची खानेपानी सुरुङको परिक्षण सफल भएको छ । आज साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परिक्षण गरेको हो । मुहानस्थित ड्यामबाट पठाएको पानी २७० मिटर पार भएको जनाइएको छ । यसअघि पनि धेरै पटक सुरुङमा पानी हालेर परिक्षण गरिएको भएपनि सफल हुन सकेको थिएन् ।
गत असारमा पानी परीक्षणको क्रममा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६