कोभिड-१९

नेपालमा १२५ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

Lumbinikhabar Online

फाल्गुन १० – पछिल्लो २४ घण्टामा १२५ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,७३,५५६ पुगेको छ। ९० जना कोरोनमुक्त भएका छन। ० जनाको मृत्यु हुनुको साथै मृत्यु दर २,०६१ पुगेको छ।

 

Tags

छुटाउनु भयो कि ?