फाल्गुन ८ – ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई २० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ। महापौर चिरी बाबू महर्जनले उक्त रकम धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई हस्तान्तरण गरे। प्रमुख महर्जनले धुर्मुस-सुन्तलीले सरकारले गर्ने कामको जिम्मेवारी लिएको सराहना गरे र स्टेडियमले नेपाललाई अन्तर्राष्ट्रिय ख्याति दिलाउने विश्वास व्यक्त गरे।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६