फाल्गुन ३ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :
- काठमाडौं जिल्लामा ६० जनामा कोरोना संक्रमणको पुस्टि ,
- भक्तपुरमा जिल्लामा ३ जनामा कोरोना संक्रमणको पुस्टि ,
- ललितपुरमा जिल्लामा १० जनामा कोरोना संक्रमणको पुस्टि ।